Breaking News

खेलकुद

इंग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर सिटीको पहिलो हार

काठमाडौं, २३ मंसिर । इंग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर सिटीले पहिलो हार ब्यहोरेको छ ।

Read More

शहीद स्मारक ए डिभिजन लिगमा अाज तीन खेल हुँदै

काठमाडौं, २३ मंसिर । शहीद स्मारक ए डिभिजन लिगमा अाज तीन खेल हुँदैछन् ।

Read More

एभरेस्ट प्रिमियर लिग क्रकेटमा अाज दुई खेल हुँदै

काठमाडौं, २३ मंसिर । एभरेस्ट प्रिमियर लिग क्रकेटमा अाज दुई खेल हुँदैछन् ।

Read More

ए डिभिजन लिगमा भोलिदेखि साताैं चरणका खेलहरू हुने, पहिलो खेलमा पुलिस र हिमालयन शेर्पा भिड्दै

काठमाडौं, २१ मंसिर । शहीद स्मारक ए डिभिजन लिगमा शनिबारदेखि साताैं चरणका खेलहरु सुरु हुँदैछन् ।

Read More

सर्वाधिक धनराशीको वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगिता आगामी माघ २२ देखि हुने

काठमाडौं, २१ मंसिर । घरेलु बक्सिङकै सर्वाधिक धनराशीको वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगिता आगामी माघ २२ देखि २६ गतेसम्म बसन्तपुर डबलीमा हुने भएको छ ।

Read More

चौधौं ढोरपाटन महिला भलिबल प्रतियोगिता माघ ५ देखि १९ गतेसम्म हुने

काठमाडौं, २१ मंसिर । चौधौं ढोरपाटन महिला भलिबल प्रतियोगिता माघ ५ गतेदेखि १९ गतेसम्म हुने भएको छ ।

Read More

रियल मड्रिड कोपा डेल रे को प्रि-क्वाटरफाइनलमा प्रवेश

काठमाडौं, २१ मंसिर । रियल मड्रिड स्पेनिस नकआउट फुटबल प्रतियोगिता कोपा डेल रे को प्रि-क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

Read More

रग्बी विश्वकपको ट्रफी सगरमाथाको आधार शिविर कालापत्थर पुर्‍याइयो

सोलुखुम्बु, २० मंसिर । ‘ट्रफ्री टुर’मा रहेको रग्बी विश्वकपको ट्रफी आज सगरमाथाको आधार शिविर सोलुखुम्बुको कालापत्थर पुर्‍याइएको छ । 

Read More

एभरेस्ट प्रिमियर लिग क्रिकेट (ईपीएल)को ट्रफी सार्वजनिक

काठमाडौं, २० मंसिर । शनिबारदेखि कीर्तिपुरमा शुरु हुने एभरेस्ट प्रिमियर लिग क्रिकेट (ईपीएल)को ट्रफी सार्वजनिक गरिएको छ ।

Read More

त्रिभुवन आर्मी फ्रेण्ड्स क्लबसँग गोलरहित बराबरीमा रोकियो

काठमाडौं, २० मंसिर । शहीद स्मारक ए डिभिजन लिगमा त्रिभुवन आर्मी क्लब फ्रेण्ड्स क्लबसँग गोलरहित बराबरीमा रोकिएको छ ।

Read More