बिशेष

भारतमा बर्डफ्लू देखिएपछि नेपालमा पनि उच्च सतर्कता

२२ पुस, काठमाडौं । छिमेकी राष्ट्र भारतका विभिन्न राज्यमा बर्डफ्लु देखिएपछि नेपालमा पनि सतर्कता अपनाउन थालिएको छ । विशेष गरेर भारतसँगको सीमा क्षेत्रमा कडाइ गर्न थालिएको सरकरी अधिकारीले बताएका छन् । कृषि तथा पशुपक्षी मन्त्रालयका सहसचिव डाक्टर विमलकुमार निर्मलले...

संसद विघटनको मुद्धामा वृहत पूर्ण इजलासको माग

२२ पुस, काठमाडौं । संसद विघटनको मुद्दामा सुनुवाईका लागि वृहत पूर्ण इजलास गठनको माग भएको छ । रिट निवेदकहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको संवैधानिक ईजलाश समक्ष संयुक्त निवेदन दिँदै वृहद ईजलाशको माग गरेका हुन । संवैधानिक इजलासमा वरिष्ठ...

काठमाडौं उपत्यकामा मर्निङ वाकमा ननिस्कन स्वास्थ्य मन्त्रालयको आग्रह

२२ पुस २०७७ काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकामा मर्निङवाक नगर्न आग्रह गरेको छ । अत्यधिक वायु प्रदुषणले जनस्वास्थ्यमा असर पर्न सक्ने भन्दै मन्त्रालयले मर्निङ वाक नगर्न सर्वसाधारणमा आग्रह गरेको हो । मर्निङवाकमा जाने वा घर बाहिर...

संसद विघटनविरुद्धको मुद्दामा आज संवैधानिक इजलासमा सुनुवाइ हुँदै

२२ पुस २०७७ काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धका रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा आजदेखि सुनुवाइ हुँदैछ । सर्वोच्चले निरन्तर सुनुवाइ गर्ने निर्णय गरे पनि यसको अन्तरिम आदेश आउन करिब एक महिना लाग्न सक्ने सर्वोच्चका अधिकारीहरूले बताएका छन् । गत पुस १० गते...

काठमाडौं उपत्यकामा वायु प्रदुषणको मात्रा उच्च, सास लिनै गाह्रो

२१ पुस २०७७ काठमाडौं । काठमाडौं उपत्यकामा वायु प्रदुषणको मात्रा उच्च देखिएको छ । सोमबार साँझ काठमाडौं, भैंसेपाटीको एअर क्वाली इन्डेक्स (एक्युआई) ४०३ पुगेको छ । अघिल्लो दिनको भन्दा यो दोब्बर भन्दा बढी हो । मौसमविद् डा. ऋषिराम शर्माले...

भारतीय सीमा क्षेत्रमा गोली चल्दा एक जना नेपाली घाइते

२१ पुस २०७७ कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाको भारतीय सीमाक्षेत्रमा गोली चल्दा एकजना नेपाली घाइते भएका छन् । हिजो साँझ गोली चल्दा दोधारा चाँदनी नगरपालिका–१ का स्थानीय नरेश सुनार घाइते हुनु भएको हो । भारतीय एसएसबीले चलाएको गोली...

शुक्लाफाँटा निकुञ्ज आरक्ष पीडितको व्यवस्थापन अझै हुन सकेन, दुई दशकदेखि कष्ठकर जीवन विताउन बाध्य (भिडियोसहित)

२० पुस, कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रको किनारामा बस्तै आएका आरक्ष पीडितको व्यवस्थापन भएको छैन । जसले गर्दा आरक्षण पीडितले अहिले पनि जोखिमपूर्ण र कष्टपूर्ण रुपमा जीवनयापन गर्नु परिरहेको छ । २०५८ सालमा शुक्लाफाँटा आरक्ष विस्तार गर्ने...

पर्सीसम्म मौसम खराब रहने, उच्च पहाडी क्षेत्रमा हिमपात जारी

२० पुस २०७७ काठमाडौं  । देशका धेरैजसो स्थानमा मौसम बदली भएको छ । केहि स्थानमा हल्का वर्षा भएको छ । उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात भइरहेको छ । पश्चिमी वायुमा विकसित भएको निम्नचापीय प्रणालीको प्रभावका कारण देशका धेरैजसो...

कोरोना जितेको खुसीमा अस्पतालमै नाचगान (भिडियोसहित)

१९ जेठ, २०७७, बुटवल । यो कुनै मेला वा जात्राको नृत्य हैन, न त होलीकै नृत्य हो । यो एउटा यस्तो उत्सवको नृत्य हो । जुन उत्सव यसअघि कहिल्यै भएको थिएन । यो कोरोना जितेको उत्सव हो । र,...

बाँकेमा भएको माइक्रो दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुग्यो, २१ जना घाइते

१९ जेठ, २०७७ बाँके । बाँकेको राप्तीसोनारी–२ ठुरीया जंगलमा भएको माइक्रो दुर्घटनामा १२ जनाको मृत्यु भएको छ । नेपालगन्जको जमुनहा नाकाबाट सल्यान जाँदै गरेको माइक्रो पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँके खण्डको ठुरीया जंगलमा दुर्घटना हुँदा थप २१ जना घाइते भएका...