Breaking News

मनोरञ्जन

१८ वर्षपछि चर्चित पप गीत ‘तीखो चुलेसीमा’को रिमेक (भिडियो)

काठमाण्डौ, ५ भदौ । चर्चित गीतकार, गायक एवम् म्युजिक कम्पोजर सुनील वर्देवाको सम्झनामा सुनोद श्रेष्ठले १८ वर्षपछि हिट गीत ‘तीखो चुलेसीमा’को म्युजिक भिडियो ल्याएका छन् ।

Read More

प्रियंका चोपड़ा र अमेरिकी गायक निक जोनसबीच ‘इंगेज्मेन्ट’ सम्पन्न

मुम्बर्इ, ३ भदौ । केही महिनाको एकसाथको बसाइपछि चर्चित बलिउड अभिनेत्री प्रियंका चोपड़ा र अमेरिकी गायक निक जोनसबीच ‘इन्गेज्मन्ट’ भएको छ ।

Read More

गायक सरोज अधिकारीको ‘भोलि’मा केकी र निराजन

काठमाण्डौ, १ भदौ । लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएका युवा गायक सरोज अधिकारीले ‘भोलि’ नामको मन छुने गीत बजारमा ल्याएका छन् ।

Read More

लामो समयपछि आए जगदिश समाल फरक शैलीको गीत ‘बाडुली’ लिएर (भिडियोसहित)

काठमाण्डौ, ३० साउन । नेपाली आधुनिक र गजल गायनमा स्थापित गायक जगदिश समालको फरक शैलीको नयाँ गीत सार्वजनिक गरिएको छ ।

Read More

गायक बज्राचार्यको ‘मनमगन’ अब विभिन्न भाषामा

काठमाण्डौ, २८ साउन । केही दिन अघिमात्र ‘मनमगन’ नेपाल भाषामा पनि सार्वजनिक गरिएको छ भने चाँडै नै हिन्दी र अन्य भाषामा समेत रिलिज गर्ने उनको तयारी छ ।

Read More

‘उडी जाने’ लिएर अाए गायक प्रविन प्रसाईँ (भिडियो)

काठमाण्डौ, २७ साउन । गायक प्रविन प्रसाईँ आफ्नो नयाँ गीत ‘उडी जाने’ लियर पुनः नेपाली सांगीतिक बजारमा आएका छन् ।

Read More

गायिका तृष्णा खड्काको ‘तिजैको भाकामा’ तीज गीत बजारमा (भिडियोसहित)

काठमाण्डौ, २५ साउन । गायिका तृष्णा खड्का र गायक नारायण राज लोहनीको आवाजमा रहेको मिठो लोकभाका ‘तिजैको भाकामा ’ बोलको तीज गीत बजारमा आएको छ ।

Read More

रिलिजसंगै युट्युबबाट चर्चा बटुल्दै पेमाको ‘नेपालकी छोरी’

काठमाण्डौ, २२ साउन । गायिका पेमा लामाको नयाँ गीत ‘नेपालकी छोरी’ रिलिज भएसंगै युट्युबबाट चर्चित बन्दै गैरहेको छ ।

Read More

गायक समीर मोक्तानको ‘निरमाया’ सार्वजनिक (भिडियोसहित)

काठमाण्डौ, २० साउन । प्रतिभावान् गायक समीर मोक्तानको आवाजमा रहेको ‘निरमाया’ बोलको रमाईलो गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

Read More

सुनिता अधिकारीले ल्याइन् गज्जबको तीज गीत ‘क्यारम मायालाई’ (भिडियोसहित)

काठमाण्डौ, १८ साउन । लोकप्रिय गायिका सुनिता अधिकारीले कोसेलीस्वरूप तीजको गीत बजारमा ल्याएकी छिन् ।

Read More