Breaking News

मनोरञ्जन

नेपालको सुन्दरता हेर्न १४ हजार किलोमिटर साइकल यात्रा गरेर स्विस जोडी नेपालमा

काठमाण्डौ, १२ मंसिर । एक स्विस जोडी साइकलमा चौध हजार किलोमिटर दुरी पार गरी नेपाल अाइपुगेका छन् ।

Read More

”प्रेमको भिखारी”मार्फत् एक दशकपछि गगन सरगमको पुनरागमन

काठमाण्डौ, ११ मंसिर । एक दशकअघि चर्चित गीति एल्बम ‘तिम्रो मनमा’ ल्याएर नेपाली सांगीतिक आकाशमा छाएका गायक गगन सरगमको एक दशक लामो समयको अन्तरालपछि नेपाली आधुनिक गायनमा पुनरागमन भएको छ ।

Read More

गायिका निर्मलाको “रिडी बजार काली दोभान” सार्वजनिक (भिडियोसहित)

काठमाण्डौ, ११ मंसिर । गायिका निर्मला थापा मगरको नयाँ गीत सार्वजनिक भएको छ ।

Read More

मिस वर्ल्ड–२०१८ को ताज नेपाल ल्याउन आतुर भएको भन्दै शृंखलाले मागिन् यस्तो सहयोग

काठमाण्डौ, १० मंसिर । चीनको सान्या सहरमा चलिरहेको मिस वर्ल्ड–२०१८ को विभिन्न चरणका प्रतिस्पर्धाहरू पार गर्दै टप माेडेल सेमिफाइनलमा प्रवेश गरेकी शृंखला खतिवडाले मिसवर्ल्ड–२०१८ को ताज नेपाल ल्याउन आतुर भएको बताएकी छन् ।

Read More

पल र आँचल अभिनित राजेश केसीको ”जे पनि हुन सक्छ मायामा” रिलिज (भिडियोसहित)

काठमाण्डौ, ९ मंसिर । युवा गायक राजेश के.सी. र चर्चित गायिका टिका प्रसाइँको स्वरमा रहेको ”जे पनि हुन सक्छ मायामा”को म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।

Read More

आईएमई नेपाल साहित्य महोत्सव २०७५:  कर्टेन रेजर कार्यक्रम सम्पन्न

काठमाण्डौ, ९ मंसिर । बुकवर्म फाउन्डेसनको आयोजना रहेको आइएमई नेपाल लिटरेचर फेस्टिभल २०१८ (आइएमई नेपाल साहित्य महोत्सव २०७५) अन्तर्गत कर्टेन रेजर कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ ।

Read More

जितेन्द्र र सोना अभिनित जोसेफको ”तिमीले साथ छोड्यौ’ सार्वजनिक (भिडियो)

काठमाण्डौ, ७ मंसिर । युवा गायक जोसेफ शाही ठकुरीले आफ्नै शब्द र संगीत रहेको ”तिमीले साथ छोड्यौ”  गीतको भिडियो सार्वजनिक गरेका छन् ।

Read More

मिस वर्ल्ड-सेमिफाइनलमा पुगिन् श्रृंखला खतिवडा (सक्दाे शेयर गराै‌ं)

काठमाण्डौ, ७ मंसिर ।  चीनको सान्या सहरमा जारी एक सय २१ देशका सुन्दरीहरु सहभागी ‘मिस वर्ल्ड –२०१८’ को प्रतियोगितामा श्रृंखला खतिवडा उत्कृष्ट ३० मा पर्न सफल भएकी छिन् । विभिन्न चरणका प्रतिस्पर्धामा नेपालको प्रतिनिधित्व गर्दै सहभागी भएकी  खतिवडा सेमिफाइनलमा पुगेकी छिन् । खतिवडा टप मोडेल विधा अन्तर्गत सेमिफाइनलमा पुगेकी हुन्। उनले बिहीबार साँझ फेसबुकमार्फत् आफू सेमिफाइनलमा […]

Read More

श्रृंखला खतिवडा मिस वर्ल्ड प्रतियोगितामा सबैभन्दा अगाडि (फाेटाे फिचर)

काठमाण्डौ, ६ मंसिर । मिस वर्ल्ड २०१८ मा नेपालबाट प्रतिनिधित्व गरेकी श्रृंखला खतिवडा प्रतिस्पर्धीमध्यकै  उत्कृष्ट देखिएकी छिन् । विभिन्न चरणका प्रतिस्पर्धामा उनी  अग्रस्थानमा देखिएकी हुन् । चीनको सान्या सहरमा जारी मिस वल्र्ड २०१८ मा एक सय २१ देशका सुन्दरीले सहभागिता जनाएका थिए । जसमा श्रृंखला उत्कृष्ट ३० मा छनोट भई अन्तिम चरणमा प्रवेश गरेकी छिन् […]

Read More

लामिछानेको उपन्यास ‘अल्टिमेट आकाश’ विमोचित

काठमाण्डौ, ५ मङ्सिर । अमेरिका निवासी डायोस्पोरिक साहित्यकार सन्तोष लामिछानेको उपन्यास ‘अल्टिमेट आकाश’ विमोचन भएको छ ।

Read More