अन्तर्वार्ता
रेशम चौधरी छुटाउन नसक्दा मुख्यमन्त्री गुमाएका रावललाई प्रश्न: अब के गर्नुहुन्छ ? (भिडियो कुराकानी)
२०७९ फागुन १ गते १७:०३

१ फागुन २०७९ धनगढी । सुदूरपश्चिम प्रदेशको नेकपा एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले विश्वासको मत पाउन नसकेपछि मुख्यमन्त्री पद गुमाउनु पर्यो ।
पुस २७ मा मुख्यमन्त्री नियुक्त हुनुभएका रावलले माघ २६ मा प्रदेशसभामा राख्नुभएको प्रस्ताव नै अस्वीकृत भयो । नागरिक उनमुक्ति पार्टीको माग पूरा गर्न नसक्दा मुख्यमन्त्री कांग्रेसको पोल्टामा जान पुग्यो ।
किन रावलले मुख्यमन्त्री हुँदा उनमुक्तिलाई रेशम चौधरी छुटाउने आश्वासन दिनुभयो भनेर कैलाली सहकर्मी शंकर बोहराले रावलसँग प्रश्न गर्नुभएको छ ।
प्रतिक्रिया