अन्तर्वार्ता
किन भत्काउँदैछ महानगरले बानेश्वरका घर ! (भिडियो कुराकानी)
२०७९ भदौ ६ गते २१:२४

६ भदौ २०७९ काठमाडौं । आजको तीन मिनेटमा हामीले काठमाडौं महानगरपालिकाका व्यापारिक कम्प्लेक्समा अण्डरग्राउण्ड पार्किङको सट्टा पसल सञ्चालन गर्ने व्यवसायी हटाउने अभियानबारे प्रवक्ता नवीन मानन्धनरसँग कुराकानी गरेका छौं ।
प्रतिक्रिया