अन्तर्वार्ता
शिक्षक महासंघका महासचिवलाई प्रश्न- शिक्षा ऐनमा तपाईंहरूको आपत्ति किन ? (भिडियो कुराकानी)
२०८० असोज २ गते २०:३०

२ असोज २०८० काठमाडौं । आजको तीन मिनेटमा हामीले विद्यालय नै बन्द गरेर तपाईंहरु किन आन्दोलनमा किन ? भनेर शिक्षक महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीलाई सोधेका छौं ।
प्रतिक्रिया