कला/मनोरञ्जन

अब चलचित्र ‘सोचको उडान’ युट्युबमा

हिमालय टिभी
२०७७ मंसिर ५ गते १६:०१
अब चलचित्र ‘सोचको उडान’  युट्युबमा

काठमाडौं । चलचित्र ‘सोचको उडान’ अब युट्युबमै हेर्न मिल्ने भएको छ ।

शिव विकले निर्देशन गरेको चलचित्र ओएस आर मुभिज नामक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

चलचित्रमा अभिषेक खकुराल, हेमन्त सापकोटा र राजन कँडेलको लगानी रहेको छ । चलचित्र सीए पढिरहेका विद्यार्थीहरुको जीवनमा आधारित छ ।

चलचित्रमा लगानीकर्ता अभिषेक, हेमन्त, राजनलगायत प्रियंका पाण्डे होनी ताम्राकार कृष्ण कार्की सुसान्त पाठक, भाष्कर ओली, भुवन पाण्डे, अनिष ओली समिया कार्की, मौनता घिमिरे, कुमार पाण्डे, सनम पाण्डे, गणेश गुरुङ र सुदर्शन पाण्डे आदि कलाकारले अभिनय रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *