Breaking News

अन्तर्राष्ट्रिय

ब्रेक्जिट सम्झौताबारे छलफल गर्न बेलायती प्रधानमन्त्री युरोप भ्रमणमा

काठमाडौं, २५ मंसिर । बेलायतकी प्रधानमन्त्री थेरेसा मे मङ्गलबार युरोपेली युनियनबाट बेलायतको बहिर्गमन (ब्रेक्जिट) बारेमा पुनः छलफल गर्न युरोपेली नेताहरूसँग भेटघाटका लागि ब्रसेल्सतर्फ प्रस्थान गरेकी छन् ।

Read More

भारत विधानसभा चुनाव: ५ वटा राज्यमा प्रधानमन्त्री मोदीको दललाई झड्का

भारत, २५ मंसिर । भारतका ५ वटा राज्यमा भएको विधानसभा चुनावमा प्रधानमन्त्री नरेन्द्र मोदीको दललाई नराम्रो झड्का लागेको छ ।

Read More

न्यूनतम पारिश्रमिक बढाउने तथा करमा छुट दिने फ्रान्सेली राष्ट्रपतिको घोषणा

पेरिस, २५ मंसिर । फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनले न्यूनतम पारिश्रमिक बढाउने तथा करमा छुट दिनेसहितका कल्याणकारी योजना ल्याउने घोषणा गरेका छन् ।

Read More

ब्रेक्जिट सम्झौता स्वीकार गर्ने वा नगर्ने विषयमा बेलायतको संसदमा आज मतदान हुँदै

काठमाडौं, २५ मंसिर । युरोपेली युनियनबाट बाहिरिने सम्बन्धी ब्रेक्जिट सम्झौता स्वीकार गर्ने वा अस्वीकार गर्ने विषयमा बेलायतको संसदमा आज मतदान हुँदैछ ।

Read More

रिजर्भ बैंक अफ इन्डियाका गभर्नर उर्जित पटेलले दिए राजीनामा

नयाँ दिल्ली, २५ मंसिर ।  भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डियाका गभर्नर उर्जित पटेलले राजीनामा दिएका छन ।

Read More

‘राष्ट्रिय एकता पुनर्निर्माण गर्ने’ फ्रान्सका प्रधानमन्त्री फिलिपको प्रतिबद्धता

पेरिस, २३ मंसिर । फ्रान्सका प्रधानमन्त्री एडवार्ड फिलिपले लगातार चौथो हप्तासम्म पनि हिंसा भड्किएपछि ‘राष्ट्रिय एकता पुनर्निर्माण गर्ने’ प्रतिबद्धता व्यक्त गरेका छन् ।

Read More

अमेरिका: वर्षको अन्त्यसम्ममा जनरल केलीले जागिर छाड्ने

वासिंगटन, २३ मंसिर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना ‘चिफ अफ स्टाफ’ जनरल जन केलीले यो वर्षको अन्त्यसम्ममा जागिर छाड्ने बताएका छन् ।

Read More

मेक्सिकोकी भेनिसाले जितिन् मिस वर्ल्ड २०१८ को उपाधि

काठमाडौं, २३ मंसिर । मिस वर्ल्ड २०१८ को उपाधि मेक्सिकोकी भेनिसा पोन्च डे लियोनले जितेकी छिन्।

Read More

एक युगको अन्त्यः एन्जेला मर्केलले पार्टीको नेतृत्व त्याग्ने घोषणा

काठमाडौं, २१ मंसिर । जर्मन चान्सलर एन्जेला मर्केलले दुई दशकसम्मको पार्टी नेतृत्वबाट विश्राम लिँदै शुक्रबार पार्टीको नेतृत्व त्याग्ने घोषणा गर्दै छिन् ।

Read More

इन्डोनेसियाको पपुआ प्रान्तमा १६ जनाको शव भेटियो

जाकार्ता, २१ मंसिर । इन्डोनेसियाको पपुआ प्रान्तमा १६ जनाको शव भेटिएको छ ।

Read More