अन्तर्वार्ता
पूर्वाधारविज्ञ बलराम मिश्रलाई प्रश्न : आयोजना समयमा नसकिनुको कारण के होला ? (भिडियो कुराकानी)
२०८० साउन ८ गते २०:४३

८ साउन २०८० काठमाडौं । आजको तीन मिनेटमा हामीले नेपालका अधिकांश पूर्वाधार आयोजना समयमा नसकिनुको कारण के होला ? ओगट्ने र लाभ लिने ठेकेदारको कारण आयोजना निर्माणमा ढिलाइ भएको भन्ने आरोपमा कति सत्यता छ भनेर पूर्वाधारविज्ञ बलराम मिश्रलाई सोधेका छौं ।
प्रतिक्रिया