अन्तर्वार्ता
बालबालिकामा जन्मजातै मुटुमा समस्या छ भनेर कसरी थाहा पाउने ? (भिडियो कुराकानी)
२०७९ फागुन २ गते १६:२३

२ फागुन २०७९ काठमाडौं । विश्वको तथ्यांक हेर्दा जन्मेका एक हजार शिशुमध्ये १० जनामा जन्मजात मुटुको समस्या देखिने गरेको छ । तर समयमै मुटुमा भएको समस्या थाहा नपाउँदा बालबालिकाहरुले अकालमै ज्यान गुमाउनुपर्ने अवस्था छ । बालबालिकामा जन्मजात मुटुमा समस्या छ भनेर कसरी थाहा पाउने ? यो हेरौं ।
प्रतिक्रिया