अन्तर्वार्ता
खानेपानी मन्त्रीलाई प्रश्न- इच्छा नगरेको मन्त्रालयमा काम गर्न कति सहज छ ? (भिडियो कुराकानी)
२०७९ माघ २५ गते २०:१५

२५ माघ २०७९ काठमाडौं । आजको तीन मिनेटमा सत्ता गठबन्धनभित्र राष्ट्रपतिमा सहमतिको सम्भावना, सुदूरपश्चिम प्रदेश सरकारको संकट र खानेपानी मन्त्रालयको काम कारवाहीबारे मन्त्री अब्दुल खानसँग कुराकानी गरेका छौं ।
प्रतिक्रिया