अन्तर्वार्ता
उम्मेदवारविरुद्ध परेको उजुरी र छानबिनको विषयमा सहायक प्रवक्ता भुसाल (भिडियो कुराकानी)
२०७९ असोज २६ गते २१:४०

२६ असोज २०७९ काठमाडौं । आजको तीन मिनेटमा हामीले निर्वाचन आयोगका सहायक प्रवक्ता ऋषिराम भुसालसँग संघ र प्रदेश सभा निर्वाचनमा उम्मेदवारी दिएकाहरुविरुद्ध परेको उजुरीमाथि भएको छानबिनको विषयमा कुरा गरेका छौ ।
प्रतिक्रिया