Political Hightlights
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशन बुधबारबाट शुरु (भिडियो रिपोर्टसहित)
२०७८ मंसिर १४ गते २१:०१

१४ मंसिर २०७८ काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशन भोलिबाट सुरु हुँदैछ । भोलि बिहान ११ बजे काठमाडौंको भृकुटीमण्डपमा महाधिवेशन उद्घाटनको कार्यतालिका तय गरिएको छ । जसका लागि महाधिवेशन स्थल भृकुटीमण्डपमा आवश्यक संरचना निर्माण लगायत सम्पूर्ण व्यवस्थापकीय तयारी पूरा भएको राप्रपाले जनाएको छ ।
प्रतिक्रिया