अन्तर्वार्ता
पर्यटन क्षेत्र उठाउन अब राज्य र व्यवसायीको भूमिका कस्तो हुनुपर्छ ? (भिडियो कुराकानीसहित)
२०७८ असोज ११ गते २०:३३

११ असोज २०७८ काठमाडौं । आज ४२ औँ विश्व पर्यटन दिवस नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइएको छ। पर्यटनको प्रचुर सम्भावना बोकेको नेपालको पर्यटन क्षेत्र कोरोना कहरसँगै थलियो ।
थलिएको पर्यटन क्षेत्र उठाउन अब राज्य र व्यवसायीको भूमिका कस्तो हुनुपर्छ ? विश्व पर्यटन दिवसको सन्दर्भ पारेर हामीले विश्व पर्यटन सञ्जालका संस्थापक कार्यकारी सदस्य, दीपकराज जोशीसँग कुराकानी गरेका छौं–
प्रतिक्रिया