समाज
कृषि कर्ममा जुट्दै कृषक (फोटोफिचर)
२०७७ असार ६ गते १८:०५

करोनाको प्रकोप र लकडाउनले जनजीवन अस्तव्यस्त भए पनि किसान भने आफ्नो कर्ममा जुटेका छन् । मनसुन सुरु भएसँगै किसानहरु रोपाईको तयारीमा जुटेका हुन् । नागार्जुन नगरपालिका–६ का किसानहरु रोपाईका लागि तयारी गर्दै । तस्वीरः गुञ्जनराज गिरी/हिमालय टेलिभिजन
प्रतिक्रिया