Main News

निर्वाचन आयोगको निर्णयमा माधव नेपालको टिप्पणी (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ माघ १२ गते २०:४१
निर्वाचन आयोगको निर्णयमा माधव नेपालको टिप्पणी (भिडियो रिपोर्टसहित)

१२ माघ २०७७ काठमाडौं । अध्यक्षका रुपमा नचिन्ने निर्वाचन आयोगको पछिल्लो निर्णयका बारेमा प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालको प्रतिक्रिया आएको छ ।

पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा नेपालले आयोगको निर्णयका बारेमा प्रतिक्रिया दिँदै अहिले नचिनेपनि पछि आफू नै अध्यक्ष हुने दावी गर्नुभयो ।

अहिले प्रचण्डलाई चिन्नुले नै आफ्नो समूहको आधिकारिता पुष्टि भएको नेपालको दाबी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *