अन्तर्वार्ता

वैशाखमा चुनाव हुँदैन : भोजराज पोखरेल (भिडियो)

हिमालय टिभी
२०७७ माघ ७ गते २१:०१
वैशाखमा चुनाव हुँदैन : भोजराज पोखरेल (भिडियो)

७ माघ २०७७ काठमाडौं । पूर्व प्रमुख निर्वाचन आयुक्त डाक्टर भोजराज पोखरेलले वैशाखमा चुनावमा संभवनै नभएको दावी गर्नुभएको छ ।

काठमाण्डौमा भएको कार्यक्रममा पोखरेलले समय नै नपुग्ने भन्दै ओली सरकारले घोषणा गरे जस्तो वैशाख १७ र २७ मा चुनाव संभव नभएको बताउनुभएको हो । कसरी संभव छैन त चुनाव ? यस्तो छ पोखरेलको तर्क–

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्