Political Hightlights

प्रचण्ड–नेपाल समूहले भन्यो–परराष्ट्रमन्त्री ज्ञवालीको भ्रमण ‘सन्देहपूर्ण’

हिमालय टिभी
२०७७ माघ २ गते १९:४१
प्रचण्ड–नेपाल समूहले भन्यो–परराष्ट्रमन्त्री ज्ञवालीको भ्रमण ‘सन्देहपूर्ण’

२ माघ २०७७ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहले परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको भारत भ्रमणलाई सन्देहपूर्ण भनेको छ ।

आज बसेको स्थायी कमिटी बैठकले संसद विघटन गरी सरकार काम चलाउ भएको अवस्थामा भ्रमण भएको भन्दै परराष्ट्रमन्त्रीको भ्रमणमा प्रश्न उठाएको हो । देशको अहित हुने सम्झौतमा भएमा प्रतिवाद गर्ने उसको चेतावनी छ ।

बैठकले कृषि क्षेत्रमा विदेशी लगानी खुला गर्ने निर्णयको पनि विरोध गरेको छ ।

सरकारको यो निर्णयको धेरै जसोले विरोध गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्