Main News

विप्लव समूहका प्रमुख नेता धर्मेन्द्र बास्तोला पक्राउ

हिमालय टिभी
२०७७ पुष २९ गते १७:०७
विप्लव समूहका प्रमुख नेता धर्मेन्द्र बास्तोला पक्राउ

२९ पुस २०७७ काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका प्रमुख नेता धमेन्द्र बास्तोला पक्राउ परेका छन् ।

विप्लव समूहका दोस्रो नेता मानिने बास्तोलालाई मकवानपुरको बाग्मती गाउँपालिकाबाट पक्राउ गरिएको हो ।

बाँस्तोला मकवानपुरबाट काठमाडौं उपत्यका प्रवेश गर्न लागेको सूचनाका आधारमा खोजीमा गएको प्रहरीले अर्का एक सहयोगीसहित पक्राउ गरेको छ ।

बास्तोलाको साथबाट महत्वपूर्ण दस्तावेज बरामद् भएको प्रहरी स्रोतले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *