गज्जबको मौनता साँधेका वामदेव गौतमलाई १२ प्रश्न (भिडियो)

Himalaya Television
२०७७ पुष १७ गते २०:४१

गज्जबको मौनता साँधेका वामदेव गौतमलाई १२ प्रश्न (भिडियो)

१७ पुस २०७७ काठमाडौं । नेकपाका दुबै खेमा अहिले छुट्टाछुट्टै पार्टीको अभ्यासमा लागेका छन् । यस्तोमा पार्टीका उपाध्यक्ष वामदेव गौतमले भने गजबको मौनता साँध्नुभएको छ ।

राष्ट्रियसभा सदस्यका रुपमा राष्ट्रपतिबाट मनोनित भएर पहिलोपटक संसद पुग्नु भएका गौतमलाई हामीले संसद प्रवेशको अनुभवदेखि पार्टीविभाजनको अवस्थासम्म आइपुग्दा तपाई किन चुप बस्नुभएको छ भनेर सोधेका छौं-


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Latest Programs