अन्तर्वार्ता

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले अविश्वास प्रस्तावको सामना गर्ने (भिडियोसहित)

हिमालय टिभी
२०७७ पुष १२ गते १८:२८
प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले अविश्वास प्रस्तावको सामना गर्ने (भिडियोसहित)

१२ पुस २०७७ विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले अविश्वास प्रस्तावको सामना गर्ने बताउनुभएको छ ।

हिमालय टेलिभिजनसँग कुरा गर्दै मुख्यमन्त्री राईले बहुमत सावित गरेर देखाउने दावी गर्नुभयो । काम गर्न नसकेको भनेर आरोप लगाइएकोमा त्यसलाई अस्वीकार गर्दै मुख्यमन्त्री राईले अविश्वास प्रस्ताव प्रायोजित भएको टिप्पणी गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्