बेलायतमा फैलिएको कोरोना भाइरसको नयाँ प्रकार के हो ? नेपालमा फैलिएला त संक्रमण ? (भिडियोसहित)

Himalaya Television
२०७७ पुष ७ गते २०:१५

बेलायतमा फैलिएको कोरोना भाइरसको नयाँ प्रकार के हो ? नेपालमा फैलिएला त संक्रमण ? (भिडियोसहित)

७ पुस २०७७ काठमाडौं । बेलायतमा नयाँ प्रकारको कोरोना भाइरसको संक्रमण फैलिएसँगै विश्वभर चिन्ता बढेको छ ।

भाइरसको परिवर्तित स्वरुप पहिलेभन्दा बढी संक्रामक रहेको पाइएको छ । यो भाइरस नेपालमा भित्रने संभावना र त्यसले पार्ने प्रभावबारे सहकर्मी सृजना बरालले सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनसँग कुराकानी गर्नुभएको छ–


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Latest Programs