Main News

सार्वजनिक कार्यक्रममै मन्त्री र मेयरको यस्तो जुहारी (भिडियो)

हिमालय टिभी
२०७७ मंसिर २९ गते २०:३३
सार्वजनिक कार्यक्रममै मन्त्री र मेयरको यस्तो जुहारी (भिडियो)

२९ मंसिर, २०७७ काठमाडौं । स्थानीय तहले पाएको अधिकारका विषयमा आज संघीय मामिला तथा समान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठी र काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यबीच आरोप प्रत्यारोप भएको छ ।

काठमाडौंमा भएको कार्यक्रममा मन्त्री त्रिपाठीले स्थानीय तहले धेरै अधिकार पाएको बताउनुभयो । तर मेयर शाक्यले उदाहरणसहित त्यसको खण्डन गर्नुभयो । हेरौं मन्त्री त्रिपाठी र मेयर शाक्यबीचको दोहोरी-

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *