खेलकूद

राफेल नाडाल एटीपी फाइनल्स टेनिसको सेमीफाइनल प्रवेश

हिमालय टिभी
२०७७ मंसिर ५ गते ८:३३
राफेल नाडाल एटीपी फाइनल्स टेनिसको सेमीफाइनल प्रवेश

५ मंसिर, २०७७ काठमाडौं । राफेल नडाल एटीपी फाइनल्स टेनिसको सेमीफाइनल प्रवेश गरेका छन् ।

सन् २०१२ का च्याम्पियन स्टेफानोस सिट्सिपसलाई तीन सेटमा हराउँदै नाडाल एटीपी फाइनल्सको अन्तिम चारमा प्रवेश गरेका हुन् ।

स्पेनका नाडालले ग्रीसका सिट्सिपसलाई ६–४, ४–६ र ६२ को सेटमा हराएका हुन् । २० पटकको ग्राण्डस्लाम विजेता ३४ वर्षे नडालले शनिबार सेमिफाइनलमा रूसी खेलाडी डानियल मेदभेदेब सँग खेल्नेछन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्