Main News

पाँच वर्षपछि रानीपोखरीमा यस्तो देखियो भाइटीकाको रौनक (भिडियोसहित)

हिमालय टिभी
२०७७ मंसिर १ गते १८:१३
पाँच वर्षपछि रानीपोखरीमा यस्तो देखियो भाइटीकाको रौनक (भिडियोसहित)

१ मंसिर, २०७७ काठमाडौं । २०७२ सालको भूकम्पका कारण क्षतिग्रस्त बनेको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर पुनर्निर्माणपछि पहिलोपटक आज भाइटीकाको दिन सर्वसाधारणका लागि खुला गरिएको छ ।

भूकम्पपछिका पाँच वर्ष मन्दिर बाहिरै टीका लगाउने गरिएको भएपनि यो वर्ष भने मन्दिरमै भाइटीकाको व्यवस्था गरियो । कोरोना कहरका बीच बालगोपालेश्वर मन्दिरमा भएको भाइटीका हेर्न सहकर्मी सिर्जना घिमिर त्यहाँ पुगेकी थिइन्–

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *