Main News

कोरोना संक्रमणका कारण दुई जना वरिष्ठ डाक्टरको निधन

हिमालय टिभी
२०७७ मंसिर १ गते १८:०४
कोरोना संक्रमणका कारण दुई जना वरिष्ठ डाक्टरको निधन

१ मंसिर, २०७७ काठमाडौं । कोरोना संक्रमणका कारण दुई जना वरिष्ठ डाक्टरको निधन भएको छ ।

त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानका प्राध्यापक तथा मुटुरोग विशेषज्ञ डाक्टर सुनिल झा र नेपाल वर्न सोर्याटी तथा इशान हस्पिटलका अध्यक्ष डाक्टर नारायणबहादुर थापाको निधन भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले जनाएको छ।

झाको आज बिहान निधन भएको र थापाको गएराति निधन भएको मन्त्रलायले जनाएको हो । उनीहरु कोरोना संक्रमितको उपचारकै क्रममा निधन भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *