समाज

बस्तीमा आतंक मच्चाउने बाघलाई यसरी लिइयो नियन्त्रणमा

हिमालय टिभी
२०७७ कार्तिक २३ गते १८:३९
बस्तीमा आतंक मच्चाउने बाघलाई यसरी लिइयो नियन्त्रणमा

२३ कात्तिक, २०७७, बर्दिया । पछिल्लो समय बर्दिया राष्ट्रिय निकुञ्ज आसपासका बस्तीमा आतंक मच्चाएको बाघ नियन्त्रणमा लिइएको छ ।

बर्दिया राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनाथ नेपाली सेना र निकुञ्जको प्राविधिक टोलीले बेहोस बनाएर गेरूवा गाउँपालिका ४, राजिपुरबाट आज दिउँसो बाघ नियन्त्रणमा लिएको हो ।

गत १५ गते शनिबार बाघको आक्रमणबाट गेरुवा गाउँपालिका वडा नम्बर ४ का लाहानु थारुको मृत्यु भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *