Main News

भारतीय राजदूत क्वात्राद्वारा परराष्ट्र सचिव पौड्यालसँग भेट

हिमालय टिभी
२०७७ कार्तिक १९ गते १३:०८
भारतीय राजदूत क्वात्राद्वारा परराष्ट्र सचिव पौड्यालसँग भेट

१९ कात्तिक, २०७७ काठमाडौं । नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले परराष्ट्र सचिव भरतराज पौड्यालसँग भेटवार्ता गर्नुभएको छ।

भारतीय प्रधान सेनापति काठमाडौं आउनु भन्दा केही घन्टा अगाडि आज बिहान भेट भएको हो ।

भेटवार्ताको बारेमा क्वात्राले नेपाली भाषामै ट्वीटमार्फत जानकारी गराउनुभएकव छ ।

क्वात्राले भारत–नेपाल सहकार्यमा भइरहेको ठोस प्रगतीबारे सकारात्मक छलफल भएको उल्लेख गर्नुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *