अन्तर्वार्ता

मुकेश चौरसिया हत्याबारे पर्साकी एसपी गंगा पन्तले मुख खोलिन, भन्छिन–कसैको दबाब छैन (भिडियोसहित)

हिमालय टिभी
२०७७ कार्तिक १२ गते २०:२७
मुकेश चौरसिया हत्याबारे पर्साकी एसपी गंगा पन्तले मुख खोलिन, भन्छिन–कसैको दबाब छैन (भिडियोसहित)

१२ कात्तिक, २०७७ पर्सा । पर्साका मुकेश चौरसिया हत्याका अभियुक्तविरुद्ध प्रहरीले जाहेरी दर्ता नगरेको भन्दै दिनहुँ प्रदर्शन भइरहेको छ ।

प्रहरीले जाहेरी दर्ता नगर्नुको कारण के हो ? चौरसिया हत्याका सम्बन्धमा अनुसन्धान कहाँ पुगेको छ ? यसबारेमा पर्सा सहकर्मी प्रणय साहले जिल्ला प्रहरी कार्यालय पर्साकी एसपी गंगा पन्तसँग गरेको कुराकानी–

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्