अन्तर्वार्ता

रअ प्रमुख मोदीका विशेष दूत, भेट कूटनीतिक मर्यादाभित्रैः प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. भट्टराई

हिमालय टिभी
२०७७ कार्तिक ९ गते २०:११
रअ प्रमुख मोदीका विशेष दूत, भेट कूटनीतिक मर्यादाभित्रैः प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. भट्टराई

९ कात्तिक, २०७७ काठमाडौं । प्रधानमन्त्रीका परराष्ट सल्लाहकार डाक्टर राजन भट्टराईले भारतीय गुप्तचर संस्था रअका प्रमुख सामन्तकुमार गोयल भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष दूतका रुपमा नेपाल आएको बताउनुभएको छ ।

हिमालय टेलिभिजनसँग कुरा गर्दै डाक्टर भट्टराईले रअ प्रमुखको नेपाल भ्रमण औपचारिक नै भएको बताउनुभयो । कूटनीतिक र राजनीतिक मर्यादाविपरीत प्रधानमन्त्रीले रअ प्रमुखलाई भेटेको भनेर सर्वत्र आलोचना भैरहेका बेला प्रधानमन्त्रीका तर्फबाट त्यसको खण्डन गर्दै औचित्य पुष्टि गर्ने कोशिस भएको छ ।

रअ प्रमुख गोयल नेपाल किन आएका थिए, के कुरा भयो ? भन्ने विषयमा सहकर्मी बोमलाल गिरिले प्रधानमन्त्रीका परराष्ट सल्लाहकार डाक्टर राजन भट्टराईसँग कुराकानी गरेका छन् ।

सहकर्मी गिरिले गोयलको भ्रमण र प्रधानमन्त्रीसँगको भेट किन गोप्य राख्न खोजिएको थियो भनेर संवाद शुरु गरेका छन्–

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्