अन्तर्वार्ता

राजनीतिक विश्लेषकको टिप्पणीः प्रम ओली फेरि एक्लै हिंड्न खोजे, अब विवाद बढ्छ (भिडियो)

हिमालय टिभी
२०७७ असोज २९ गते २०:३४
राजनीतिक विश्लेषकको टिप्पणीः प्रम ओली फेरि एक्लै हिंड्न खोजे, अब विवाद बढ्छ (भिडियो)

२९ असोज, २०७७ काठमाडौं । पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालको असन्तुष्टिका बीच प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद पूनर्गठन गरेपछि नेकपाभित्र विवाद बढ्ने देखिएको छ ।

भित्रैबाट कतिपयले अनुसार ओलीको पुरानै शैली कदम र एकल हिंड्ने प्रयास भनेका छन । र, पार्टी हितका लागि यो राम्रो नहुने उनीहरुको तर्क छ । के त्यस्तै हो त ? के प्रधानमन्त्री ओली एक्लै हिंड्न खोज्नुभएको हो । अब नेकपामा विवाद बढ्ला ? यिनै विषयमा केन्द्रीत रहेर हामीले राजनीतिक विश्लेषक कृष्ण पोखरेलसँग कुराकानी गरेका छौं ।

सहकर्मी शिवनारायण गिरिले पोखरेललाई के ओलीले फेरि एक्लै हिंड्ने कोशिस गर्नुभएको हो भनेर पहिलो प्रश्न सोधेका छन् –

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्