अन्तर्वार्ता

नयाँ कानूनले रोक्ला त एसिड आक्रमण ?– कानूनमन्त्रीसँगको कुराकानी (भिडियो)

हिमालय टिभी
२०७७ असोज २० गते २०:३८
नयाँ कानूनले रोक्ला त एसिड आक्रमण ?– कानूनमन्त्रीसँगको कुराकानी (भिडियो)

२० असोज, २०७७ काठमाडौं । सरकारले तेजाब आक्रमणका घट्ना नियन्त्रणका लागि भन्दै कडा प्रावधान राखेर अध्यादेशमार्फत कानून ल्याएको छ ।

फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्न बनेको अध्यादेश र तेजाब खरिद विक्री नियमनसम्बन्धी अध्यादेशमार्फत सरकार तेजाब आक्रमणका घट्नालाई रोक्न लागिपरेको छ ।

धेरै कानून बनेर पनि अपराधीहरुले विभिन्न बहानामा कानूनी चङ्गुलबाट बच्ने गरेकोमा यी कानूनले तेजाब आक्रमणका घट्ना रोक्न सरकार सफल होला त ? के अब पीडितले न्याय पाउँछन् त ? यिनै विषयमा केन्द्रित रहेर कानून न्याय तथा संसदीय मामिलामन्त्री डा. शिवमाया तुम्बाहाङ्फेसँग गरिएको कुराकानी–

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्