Main News

नियमित साइक्लिङले मुटुरोगको जोखिम कम (भिडियोसहित)

हिमालय टिभी
२०७७ असोज १४ गते ७:१०
नियमित साइक्लिङले मुटुरोगको जोखिम कम (भिडियोसहित)

१४ असोज, २०७७ काठमाडौं । मुटुरोगबाट बच्न नियमित साइक्लिङ निक्कै प्रभावकारी भएको चिकित्सिकले बताएका छन् ।

हरेक दिन कम्तिमा एक घन्टा साइकल चलाउँदा शरिरका लागि आवश्यक पर्ने ब्यायाम पुरा हुने र मुटु लगायतका रोगको जोखिम कम हुने उनीहरुको भनाइ छ ।

नेपालगञ्जमा पछिल्लो पटक साइक्लिङ क्रेज बढ्दै गएको छ । सहकर्मी कृष्ण अधिकारीले मुटु दिवसको अवसर पारेर नेपालगंजका विभिन्न क्षेत्रका नागरिकको साइक्लिङ अनुभव बुझेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *