अन्तर्वार्ता

देउवाका गलत निर्णय खारेज गराएरै छोड्छौं: जीवन परियार, केस, नेकां (भिडियो)

हिमालय टिभी
२०७७ असोज १२ गते २०:५४
देउवाका गलत निर्णय खारेज गराएरै छोड्छौं: जीवन परियार, केस, नेकां (भिडियो)

१२ असोज, २०७७, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गरेका पछिल्ला निर्णय खारेजीको लागि वरिष्ठ नेता रामचन्द्र पौडेल समूह अब मैदानमै उत्रिने भएको छ ।

सभापति देउवाले गरेका पछिल्ला निर्णय खारेजीको माग राख्दै पौडेल समूहले आज २७ जनाको हस्ताक्षरसहित विरोध पत्रसमेत पार्टी कार्यालयमा दर्ता गराएको छ ।

१९ गतेको केन्द्रीय कार्यसमिति बैठकसम्ममा माग सम्बोधन नभए संघर्षका कार्यक्रम घोषणा गर्ने चेतावनी समेत दिएको छ । तर, देउवाविरुद्धको यो आन्दोलनमा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समूह भने मौन छ ।

यस्तो स्थितिमा सभापति देउवाले माग सम्बोधन नगरे के गर्नुहुन्छ भनेर हामीले पौडेल पक्षका केन्द्रीय सदस्य जीवन परियारलाई सोधेका छौँ –

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्