Main News

आधिकरिक ट्रेड युनियनको निर्वाचन स्थगित गर्ने सरकारको निर्णय

हिमालय टिभी
२०७७ असोज ६ गते १३:०७
आधिकरिक ट्रेड युनियनको निर्वाचन स्थगित गर्ने सरकारको निर्णय

६ असोज, २०७७ काठमाडौं । सरकारले निजामति कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगित गरेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले कोरोना महामारीका कारण देखाउँदै निजामति कर्मचारीको निर्वाचन स्थगित गर्ने निर्णय गरेको हो ।

ट्रेड युनियनको निर्वाचन यही असोज २४ गतेका लागि तय गरिएको थियो ।

बैठकले कीर्तिमानी आरोही दिवंगत आङरिता शर्पाको स्वास्थ्य उपचारमा अहिलेसम्म भएको सम्पूर्ण उपचार खर्च राज्यले ब्यर्होने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *