अन्तर्वार्ता

१९औं पटक अनसनमा बसेका डा. गोविन्द केसी यसो भन्नुहुन्छ…

हिमालय टिभी
२०७७ भदौ २९ गते २०:२३
१९औं पटक अनसनमा बसेका डा. गोविन्द केसी यसो भन्नुहुन्छ…

२९ भदौ, २०७७ काठमाडौं । चिकित्सा शिक्षामा सुधारको माग गर्दै डाक्टर गोविन्द केसीले जुम्लामा अनशन शुरु गर्नुभएको छ ।

जुम्लाको चन्दननाथ–६ रानिचौरमा रहेको बाबिरा मन्दिरमा केसीले १९ औं सत्याग्रह सुरु गर्नुभएको हो । निःशुल्क गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवामा समान पहुँचको सुनिश्चितताका लागि सत्याग्रह शुरु गरेको केसीले बताउनुभएको छ ।

अनसनरत डाक्टर गोविन्द केसीलाई सहकर्मी सृजना बरालले तपाई फेरि किन अनसन बसेको भनेर सोधेकी छिन्-

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्