खेलकूद

सेरेना विलियम्स युएस ओपन टेनिसको क्वाटरफाइनल प्रवेश

हिमालय टिभी
२०७७ भदौ २३ गते ७:५९
सेरेना विलियम्स युएस ओपन टेनिसको क्वाटरफाइनल प्रवेश

२३ भदौ, २०७७ काठमाडौं । अमेरिकी सेरेना विलियम्स युएस ओपन टेनिसको क्वाटरफाइनलमा प्रवेश गरेकी छन्।

६ पटककी विजेता विलियम्सले १५ औं बरियताकी ग्रिक खेलाडी मारिया साकारीलाई हराउँदै अन्तिम ८ मा स्थान बनाएकी हुन् ।

तेस्रो वरियताकी सेरेनाले मारियालाई ६–३, ६७ र ६–३ को संघर्षपूर्ण जित निकालिन्।

सेरेनाले सेमीफाइनल प्रवेशका लागि अब बुल्गेरियाकी स्भेताना पिरोन्कोभासँग प्रतिस्पर्धा गर्ने छिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्