Main News

यस्तो नेपाली भूमि, जहाँ नेपाली नै प्रवेश गर्न पाउँदैनन् (भिडियो)

हिमालय टिभी
२०७७ भदौ ९ गते १८:०४
यस्तो नेपाली भूमि, जहाँ नेपाली नै प्रवेश गर्न पाउँदैनन् (भिडियो)

९ भदौ, २०७७ काठमाडौं । सरकारले कालापानी क्षेत्रमा भारतले अतिक्रमण गरेको भूमि समेटेर नयाँ नक्सा जारी गरे पनि त्यस क्षेत्रमा नेपालीले प्रवेश गर्न पाएका छैनन् ।

भारतीय सुरक्षा फौजले कालापानी क्षेत्रमा रिपोर्टिङ गर्न पुगेका सञ्चारकर्मी मात्र नभइ नेपालको तर्फबाट सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीलाई समेत रोक्ने गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *