अन्तर्वार्ता

स्पष्ट नीतिसहित अघि बढ्न सके कोरोनाकाललाई अवसरमा बदल्न सकिन्छः केशव स्थापित (भिडियोसहित)

हिमालय टिभी
२०७७ भदौ ८ गते ६:४२
स्पष्ट नीतिसहित अघि बढ्न सके कोरोनाकाललाई अवसरमा बदल्न सकिन्छः केशव स्थापित (भिडियोसहित)

८ भदौ, २०७७, काठमाडौं । बागमती प्रदेशसभाका सदस्य केशव स्थापित स्पष्ट नीति बनाएर अघि बढ्न सके विश्वभर महामारीका रुपमा फैलिएको कोरोना महामारीको चुनौतिलाई अवसरका रुपमा बदल्न सकिने बताउनु भएको छ ।

हिमालय टेलिभिजनको विशेष कुराकानीमा सरोजसिंह थापासँग बोल्दै प्रदेशसभा सदस्य स्थापितले अब देश केशव पथमा हिड्न सके मात्र विकास हुने दावीसमेत गर्नुभयो ।

उहाँको कोरोनाले प्रताडित भएका संसारका मानिसलाई नेपालमा ल्याएर धुमाउने योजना पनि सुनाउनुभयो । उहाँले नेपालको प्राकृतिक स्रोत र साधनको उच्चम उपयोगबाट राष्ट्रलाई समृद्ध बनाउन सकिने बताउनुभयो ।

सदस्य स्थापितले पूर्व राजा ज्ञानेन्द्र शाहसँग भएको सवाल जवाफ र राजाले काठको कुर्चीमा बसाउँदा माफी मगाएको प्रसंग पनि जोड्नेभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्