Main News

कालिमाटी तरकारी बजारमा यस्तो छ कोरोना सतर्कता (फोटो फिचर)

हिमालय टिभी
२०७७ साउन ३१ गते १८:१४
कालिमाटी तरकारी बजारमा यस्तो छ कोरोना सतर्कता (फोटो फिचर)

पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोना संक्रमण निरन्तर बढिरहेको छ। कोरोना संक्रमण बढेसँगै स्थानीय प्रशासनले कडाइ गर्नुका साथै सावधानी अपनाउन आग्रह गर्दै आएको छ। कोरोनाबाट बच्न कालिमाटी तरकारी तथा फलफूल बजारमा यस्तो सार्वधानी अपनाएको पाइयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *