खेलकूद

लिभरपुललाई इंग्लिस प्रिमियर लिगको उपाधि

हिमालय टिभी
२०७७ साउन ८ गते ८:१४
लिभरपुललाई इंग्लिस प्रिमियर लिगको उपाधि

८ साउन, २०७७ काठमाडौं । च्याम्पियन लिभरपुलले इंग्लिस प्रिमियर लिगको उपाधि उचालेको छ ।

गए राति घरेलु मैदानमा भएको सिजनको ३७ औँ खेलमा लिभरपुलले चेल्सीमाथि ५–३ को जित निकाल्दै ओपचारिक रुपमा उपाधि उचालेको हो ।

पहिलो हाफमा तीन गोल गरेको लिभरपुलले दोस्रो हाफमा थप दुई गोल गरेको हो । चेल्सीले पहिलो हाफमा एक तथा दोस्रो हाफमा दुई गोल फर्कायो ।

जितपछि लिभरपुलेको ९६ अंक भएको छ । यस अघीनै उपाधि जितिसकेको लिभिरपुलले आफ्नै मैदानमा उपाधि उचालेको हो । पराजित भएको चेल्सी ६३ अंकसहित चौथो स्थानमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्