Main News

लकडाउन हट्यो, अब कोरोनाबाट कसरी बच्ने ?: डा. शेरबहादुर पुन, सरुवा रोग विशेषज्ञ (भिडियोसहित)

हिमालय टिभी
२०७७ साउन ७ गते १३:५२
लकडाउन हट्यो, अब कोरोनाबाट कसरी बच्ने  ?:  डा. शेरबहादुर पुन, सरुवा रोग विशेषज्ञ (भिडियोसहित)

७ साउन, २०७७ काठमाडौं । सरकारले एक सय २० दिनदेखिको लकडाउन हटाएको छ । तर कोराना भाइरसको संक्रमण भने अझै कायम छ ।

हुन छ सरकारले बढी भिडभाड हुने ठाउँमा प्रतिवन्ध कायमै राखेको छ । तर आम नागरिकमा स्वास्थ्य सावधानी अपानाउने गरी चेतनाको विकास हुन सकेको देखिएको छैन ।

लकडाउन हटेसँगै अपनाउनु पर्ने सावधानी के के हुन् भनेर हामीले शुक्रराज ट्रपिकल तथा सुरूवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिटका संयोजक डा. शेरबहादुर पुनसँग गरिएको कुराकानीः

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *