वर्षाका कारण काठमाडौंका विभिन्न क्षेत्र डुबान (फोटोफिचर)

२०७७ साउन ५ गते १८:५७

वर्षाका कारण काठमाडौंका विभिन्न क्षेत्र डुबान (फोटोफिचर)

लगातारको वर्षाका कारण काठमाडौं उपत्यकाका खोला र नदी किनाराका बस्ती डुबानमा परेका छन् । उपत्यकाका गोदावरी, हनुमन्ते, मनोहरा, बाग्मती, धोबीखेला, विष्णुमतीलगायतका नदी किनाराका बस्ती डुबेका हुन् । बाग्मतीको बाढीले बल्खु, आसपासको क्षेत्र डुबेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *