Political Hightlights

प्रतिबन्धित विप्लव समूहका पोलिटब्युरो सदस्य कैलालीबाट पक्राउ

हिमालय टिभी
२०७७ असार ३१ गते १३:१८
प्रतिबन्धित विप्लव समूहका पोलिटब्युरो सदस्य कैलालीबाट पक्राउ

३१ असार, २०७७ काठमाडौं । प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव समूहका एक जना नेता पक्राउ परेका छन् ।

विप्लव समूहका पोलिटब्युरो सदस्य एवं मेची महाकाली ब्युरो इञ्चार्ज ओमप्रकाश पुनलाई प्रहरीले कैलालीबाट पक्राउ गरेको हो ।

विप्लव समूहले पुन पक्राउको पुष्टि गरेको छ । कैलाली प्रहरी प्रमुख एसपी अनुपम शमशेर जबराले भने एक जना नेता पक्राउ परेको बताउनु भएको छ ।

पुन विप्लव समूहभित्र सरकारसँग वार्ता गर्नुपर्छ भन्ने मान्यता राख्ने पक्षका नेता हुनुहुन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्