राजनीति

प्रधानमन्त्रीले पार्टीकाे निर्णय नमानी सुखै छैन : नेता रघुजी पन्त (भिडियो कुराकानी)

हिमालय टिभी
२०७७ असार २० गते २०:०२
प्रधानमन्त्रीले पार्टीकाे निर्णय नमानी सुखै छैन : नेता रघुजी पन्त (भिडियो कुराकानी)

प्रधानमन्त्री केपि शर्मा ओलीले दुवै पद नछाड्ने बताएपछि प्रचण्ड- नेपाल समुहकाे आगामी रणनीति के हुन्छ त ? प्रधानमन्त्री ओलीबिना नै स्थायी कमिटी बैठक बसेर निर्णय गर्ने संभावना छ कि छैन ? प्रचण्ड -नेपाल निकट मानिने स्थायी कमिटी सदस्य रघुजी पन्तलाई आज शिवनारायण गिरी र विनोद थापाले यीनै विषयमा कुराकानी गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्