समाज

मानो रोपेर मुरी फलाउनेहरु (भिडियो र फोटो फिचर)

हिमालय टिभी
२०७७ असार १५ गते १८:०५
मानो रोपेर मुरी फलाउनेहरु (भिडियो र फोटो फिचर)

आज असार १५ गते अर्थात मानो रोपेर मुरी फलाउने दिन । असार १५ तथा राष्ट्रिय धान दिवसका अवसरमा काठमाडौंको शंखरापुर नगरपालिका–६ साँखुको वाण्डोलमा स्थानीयबासीले सामूहिक रोपाई गरेका छन् । शंखरापुर कृषक समूहको समन्वयमा भएको रोपाईंमा स्थानीयको बाक्लो उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *