Main News

गण्डकी प्रदेशमा थप पाँच जनामा कोरोना संक्रमण पुष्टि

हिमालय टिभी
२०७७ असार १ गते ७:४३
गण्डकी प्रदेशमा थप पाँच जनामा कोरोना संक्रमण पुष्टि

१ असार, २०७७ कास्की । गण्डकी प्रदेशमा आज फेरि पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

तनहुँ जिल्लाको घिरिङ गाउँपालिका स्थायी घर भइ उक्त गाउँपालिकाको क्वारेन्टिनमा बसेका पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमित पाँचै जना पुरुषलाई तनहुँकै शुक्ला गण्डकी नगरपालिकामा रहेको जिपी कोइराला श्वास प्रश्वास केन्द्को आइसोलेसनमा लगिएको छ । यो सँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या २०२ पुगेको छ ।

झापा जिल्लामा १ सय ७१ जनामा कोरोना संक्रमण देखिएको छ भने एक सय १५ जना संक्रमित निको भएर घर फर्किएका छन् । झापाका विभिन्न सीमा नाका हुँदै नेपाल प्रवेश गर्नेहरुको संख्या पनि बढिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *