अन्तर्वार्ता

सरकारी पैसा खर्च गरेर विदेशमा रहेका नेपालीको उद्धार गर्न सकिन्नः मन्त्री पार्वत गुरुङ

हिमालय टिभी
२०७७ जेठ २४ गते १३:२८
सरकारी पैसा खर्च गरेर विदेशमा रहेका नेपालीको उद्धार गर्न सकिन्नः मन्त्री पार्वत गुरुङ

सरकारले आफ्नै पैसा खर्च गरेर विदेशमा रहेका नेपालीको उद्धार नगर्ने भएको छ ।

हिमालय टेलिभिजनको नियमित कार्यक्रम समय सन्दर्भमा कुराकानी गर्दे महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङसँगले सरकारी पैसामा उद्धार गर्ने नीति नै नभएको बताउनुभयो ।

मन्त्री गुरुङले बिदेशबाट ल्याईएका नेपाली नागरीक सबैलाई सरकारले खाने बस्ने व्यवस्था गर्न पनि नसक्ने बताउनु भएको छ ।

हिजो यूएईबाट १ सय ६८ जना र म्यानमारबाट २६ जनालाई नेपाल ल्याइएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्