अन्तर्वार्ता

स्वदेशी किसानलाई डस्ने र विदेशी किसानलाई पोस्ने बजेट: वासुदेव ढकाल

हिमालय टिभी
२०७७ जेठ १९ गते १५:०३
स्वदेशी किसानलाई डस्ने र विदेशी किसानलाई पोस्ने बजेट: वासुदेव ढकाल

सरकारले हालै नयाँ बजेट सार्वजनिक गरेको छ। बजेटलाई कतिले सामयिक बताएका छन् भने कतिले परम्परागत । कोरोना संकटसँगै सरकारले बजेटमा केही प्राथमिकताहरु निर्धारण गरेको छ । जसमा देशको कृषि क्षेत्रलाई पनि उच्च प्राथमिकता दिएको दाबी गरिएको छ ।

तर कृषि अभियन्ता एवं नेपाल मल्टिप्लान्ट प्रोडक्ट एवं रिसर्च सेन्टरका कार्यकारी निर्देशक वासुदेव ढकालले भने ‘स्वदेशी किसानलाई डस्ने र विदेशी किसानलाई पोस्ने बजेट’ आएको दाबी गर्नु भएको छ। उहाँका अनुसार यो बजेटले स्वदेशी किसानलाई सम्बोधन गर्न सकेको छैन । ढकालसँग सहकर्मी सरोज कोइरालाले गर्नु भएको कुराकानी यहाँ प्रस्तुत गरिएको छः

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्